china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    भूपाल दास श्रेष्ठबाट पठाइएको शुभकामना
    (GMT+08:00) 2008-08-13 16:24:30    
                    यहा हाम्रो क्लव श्री रौलेस्थान चिनीया अन्तर्राष्टि्रय रेडियो मैत्री क्लवका सम्पूर्णा सदस्यको तफवाट यसै वर्ष द्दण्ण्डको अगष्त 8 तारीखदेखि चीनमा आयोजना हुन गइरहेको द्दढ औं। ओलम्पिक खेलको शुभ उपलक्ष्यमा, सुखद अवसरमा सम्पुर्णा चिनिया जनता लगायत चिनीया अन्तर्राष्टि्रय रेडियो का वर्तमान निर्देशक ज्यू एवं नेपाली सेवाका सम्पूर्णा पदाधिकारी हरुमा खेलको सफल आयोजनाका लागि हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौ । त्यसको साथै नेपाल सरकारले सगरमाथा ओलम्पिक मशाल प्रज्ज्वलन गर्ने सन्दर्भमा नेपालको भूमिमा कुनै प्रकारको विरोधात्मक गतिविधि हुन नदिएर सुरक्षाको समुचित प्रबन्ध मिलाइएर नेपालले आफ्‍नो असल छिमेकिको भुमिका निभाएको छ । नेपालले एक चीनको नीतिलाई सधैं समर्थन गर्दै नेपाली भूमिमा कहिल्यै पनि चीन विरोधी गतिविधि हुन दिएको छैन र हुन दिने पनि छैन । हाम्रो अत्यन्त छिमेकी, हितैषी एवं शुभचिन्तक मुलुक चीनले यस ओलम्पिक खेललाई सफल आयोजना गरी विश्वलाई नै पूनस् आफ्नो असल चरित्रको परिचय दिनेछ र विश्व शान्ति, विश्व भाईभातृत्वको महान कार्यलाई सफल पार्नेछ भन्ने कुरामा हामि सम्पर्णा नेपाली विश्वस्त छौ । हामि महान चिनको असल छिमेकि भएकोले पनि विश्व अस्तरमा भै रहेको यस विशाल एतिहासिक अवसरलेविश्व स्तरमा विश्वकै दौत्य सम्वन्धलार्इ दरिलो एवं विश्वासीलो वनाउने एउटा शसक्तमाध्यम वनेको द्दढ औं। ओलम्पिक खेलको आयोजना प्रति सम्पूर्ण्ा नेपाली विश्वस्त छौं । पुन: द्दढ औं। ओलम्पिक खेलको सफल आयोजनाको लागि अगि्रम शुभ कामना व्यक्त गर्न चाहन्छु । धन्यवाद
     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040