china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    श्री हुम बहादुर खड्‍काबाट पठाइएको शुभकामना
    (GMT+08:00) 2008-08-13 18:15:48    

                   पैचिङ्ग ओलम्पिक 2008 को भव्य सफलताका लागि हार्दिक शुभकामना !लामो प्रतिक्षा पश्चात अगष्ट 8 तारिखका दिन हाम्रो निकटतम्‍ छिमेकी मित्रराष्ट्र जनगणातन्त्र चीनको भूमिमा बहुप्रतिष्ठित खेलकुदको कुम्भ मेला मानिने सर्वाधिक ठूलो प्रतियोगिता ग्रीष्मकालिन ओलम्पिकको 29 औं संस्करणा शुरु भएको छ । ची

                  नको अनुपम सांस्कृतिक धरोहर राजधानी पैचिङ्ग सहरमा आयोजित उक्त ओलम्पिक खेलकुदको उच्च सफलताका लागि चीन सरकार र चिनियाँ जनताहरुको अथक संयुक्त प्रयासरण आवश्यक सम्पूर्णा तयारीहरु पूरा गरिसकेको खवरले हामी नेपालीहरु असाध्यै प्रभावित र हषित भएका छौं । म सी.आर.आर्ई. श्रोता क्लवहरुको राष्टि्रय परिषाद(नेपालको जिम्मेवार सदस्य एवम्‍ चीन र सिंङगो चिनियाँ जनताको एउटा अनन्य शुभेच्छुक मित्रका नाताले पैचिङ्ग ओलम्पिक 2008 को भब्य सफलताका लागि सी.आर.आर्ई. नेपाली सेवा माफत हार्दिक मंगलमय शुभकामना व्यत्तm गर्न चाहन्छु ।

                एउटै संसार, एउटै सपना भन्ने मूल मर्म बोकेको पैचिङ्ग ओलम्पिक खेलकुद केवल एक अर्व तीस करोड चिनियाँ दाजुभार्ई(दिदिवहिनीका लागि मात्र नभर्ई हामी सिंङगो नेपाली र समग्र विश्व समूदायका लागि समेत गौरव र आकर्षाणाको केन्दविन्दु बनेको कुरामा कसैको दूर्ईमत नहोला । ओलम्पिक खेलकुद विश्व शान्ति, मित्रता र सदभावको प्रतीक हो । पैचिङ्ग ओलम्पिक खेलकुद मानव जातीको आधुनीक ईतिहासमा हरित ओलम्पिक, मानविय ओलम्पिक र वैज्ञानीक ओलम्पिक भन्ने मूख्य तीन धारणालार्ई आत्मसाथ गर्दै विश्वका विविध संस्कृतिको प्रवर्द्धन गर्ने अनि चीन र विश्वका अन्य मूलुकहरु वीच स्वस्थ्य प्रतिस्पर्धा गदै आपसी सहयोग, सदभाव र मैत्रीपूर्णा आदनप्रदानको एउटा भरपर्दो माध्यम बन्न सक्नेछ भन्ने हाम्रो ठम्यार्ई रहेको छ ।

                 सम्मुनत र समृद्ध चीनले यो ओलम्पिक खेलकुद सफलतापूर्वक सम्पन्न गरी ओलम्पिक ईतिहासमै आफ्नो छविलार्ई सर्वाधिक उचाईमा पुर्‍याउन सक्नेछ भन्ने हामीले विश्वास लिएका छौं । ओलम्पिक भावना अनुरुप विशेषातायुत्तm उच्चस्तरीय खेलकुदको आयोजना गर्दै चीनले आफ्नो आर्थिक विकासलार्ई अरु फराकिलो बनाउँदै आयोजक शहर पैचिङ्ग लगायत अन्य ६ सह(आयोजक शहरको संस्कृतिको प्रर्वद्धन कार्यमा पैचिङ्ग ओलम्पिक खेलकुद प्रतियोगिता कोशेढुङ्गा सावित बनोस्‍ । चीनले ओलम्पिकको निर्दिष्ठ उद्देश्य र लक्ष्य अनुरुपको उच्च सफतला प्राप्ति गर्न सकोस्‍ भन्ने हाम्रो ह्दयदेखिकै लाखौलाख शुभकामना पनि छ ।

                     पैचिङ्ग ओलम्पिक खेलकुद प्रत्यक्षा रुपमा अवलोकन गर्ने सु(अवसर नमिले पनि म लगायत थुप्रै सी.आर.आर्ई. अनुरागी श्रोतामित्रहरु सामूहिक रुपमा टेलीभिजनको पर्दा अगाडी र सी.आर.आर्ई. को ध्वनी तरङ्ग माफत ओलम्पिक सम्बन्धि ताजा विवरणा हेर्ने र सुन्ने मौकालार्ई चुकार्ई रहेका छैनौं । सी.आर.आर्ई. ले पैचिङ्ग ओलम्पिक सम्बन्धि गतिविधिलार्ई जानकारी दिने हेतुले "पैचिङ्ग ओलम्पिक 2008" नामक ज्ञानविज्ञान प्रतियोगिता सम्पन्न गरेको छ । त्यस्तै विगत लामो समय देखि पैचिङ्ग ओलम्पिक खेलकुद अवधिसम्म प्रत्येक दिन समाचार, समाचार सन्र्दभ र पैचिङ्ग ओलम्पिक 2008 कार्यत्रmम माफत ओलम्पिक खेलकुदको तयारी र प्रतियोगिता सम्पन्न अवधिभर पूर्णा ताजा विवरणा प्रसारणा गरी आम श्रोताहरुलार्ई सु(सुचित गराएकोमा सिंगो सी.आर.आर्ई. परिवारप्रति हार्दिक आभार एवम्‍ कृतज्ञता प्रकट गर्दछौं ।

                    अन्तमा पून: पैचिङ्ग ओलम्पिक खेलकुद र प्यारा ओलम्पिक खेलकुदको उच्च सफलताको कामना गर्दै यो खेलकुद चीन र विश्वका अन्य मुलुकहरु वीचको मैत्री सम्बन्धको बलियो आधार बन्न सकोस भन्ने शुभेच्छा ब्यत्तm गर्दछौं । चीन र समग्र चिनियाँ खेलाडीहरुले यस ओलम्पिक खेलकुदमा राम्रो उपलब्धि हासिल गर्न सफल होउन्‍ साथै "पैचिङ्ग ओलम्पिक 2008" आधुनीक ओलम्पिक ईतिहासकै सवैभन्दा सुनौलो, भव्य, महान, उच्चस्तरीय र इतिहासिक खेलकुद बन्न सकोस्‍ हाम्रो शुभकामना ! शुभकामना !! शुभकामना !!!

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040