china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    श्री लोकेन्द्र काफ्लेबाट पठाइएको शुभकामना
    (GMT+08:00) 2008-08-13 18:22:57    
                 पत्याउन नसकिने दृष्य हिजो टेलिभिजनको पर्दामा हेर्न पाइयो । सायद कसैले पनि सोचेका थिएनन होला 29औंओलम्पीक यति भव्यताका साथ उद्‍घाटीत हुन्छ भनेर । अकल्पनीय विश्वास गर्न नसकिने हजारौ कलाकारका चमत्कारपूर्णा कलाको प्रतुती हेर्दा लाग्थ्यो सबै मनहरु एउटै थिए ओलम्पीकको नारा झनै एक सपना एक संसार । चीनले संसारलार्इ प्रविधिको पनि चमत्कार नै देखायो । पत्याउन गाह्रो भयो कसरी ओलम्पीक ज्योति आकाशमा उडाएको ..... ? सन 2008 को 8 महिना 8 गते वेलुकाको 8 बजेर 8 मिनेटमा उद्‍घान भएको 29औं ओलम्पीकमा परेको ८ को साइत चिनीयाँहरुको मात्र हैन संसार कै शुभ साइत बनेको छ । विजयी सलाम 29औं ओलम्पीकलार्इ ।
     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040