china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीन र अमेरिकाव्दारा भेट-वार्ता र आदान-प्रदानमार्फत् मानव अधिकार र धार्मिक मतभेदलाई कम गर्नुपर्ने - चिनियाँ प्रवक्ता
    (GMT+08:00) 2008-08-13 18:24:56    
              आज चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन काङ्गले पैचिङ्गमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै चीन र अमेरिकाले समानता, कदर, आन्तरिक मामिलामाथिको अहस्तक्षेपका विषयमा भेटवार्ता र आदान-प्रदानमार्फत् मतैक्यता विस्तार गरी समझदारीलाई बढाई मानव अधिकार र धार्मिक मतभेदलाई कम गर्नुपर्ने बताउनुभएको छ।

              समाचारमा जनाइएअनुसार पैचिङ्ग ओलम्पिक खेलकुद प्रतियोगिताको उद्घाटन समारोहको अवसरमा अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुशले धार्मिक स्वतन्त्रतासम्बन्धी कुरा उठाउनुभएको थियो। श्री छिनले पत्रकारबाट सोधिएको सम्बन्धित प्रश्नको जवाफ दिंदा उक्त कुरा बताउनुभएको हो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040