चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन काङ्गले आज पैचिङ्गमा आयोजिन नियमित पत्रकार सम्मेलनमा बोल्दै जापान र प्रजातान्त्रिक जन गणतन्त्र कोरियाबीचको भेट-वार्ता अझै पनि कायम रहने साथै निरन्तर रुपमा सक्रिय उपलव्धि गर्ने आशा चीनको रहेको बताउनुभएको छ।
हाल जापान र उत्तर कोरियाले चीनको शन याङ्ग नगरमा नयाँ चरणको सरकारी कार्यबारे छलफल गर्दैछन्। पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफमा श्री काङले उक्त कुरा बताउनुभएको हो।
|