चिनियाँ अन्तर्राष्ट्रिय रेडियो स्टेशनका अनुसार ,13 तारिखका दिन पेचिङ ओलम्पिक खेलकुद समारोहको जिम्नेस्टिक महिला खेलाडी मन्डलको प्रतियोगिताको आयोजना भयो । धेरैजना विशेष पत्रकारहरु उक्त प्रतियोगितामा सहभागी हुनुहुन्थ्यो ।
उक्त जिम्नेस्टिक प्रतियोगितामा चिनियाँ महिला खेलाडी मन्डल पहिलो पटक स्वर्णसहित ओलम्पिकको शीर्ष स्थानमा आएका छन् । पैचिङका लागि रा. स. स.का पत्रकार ध्रुब पौडेलले चिनियाँ खेलाडीहरुको सफलताको लागि आफ्नो शुभकामना दिनुभयो ।
|