china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    श्री प्रेम सागरबाट पठाइएको शुभकामना
    (GMT+08:00) 2008-08-13 19:02:40    

                 आहा ! कस्तो सुन्दर बेईजिङ्ग, दुलही जस्तो सिंगारिएको । लाखौं विदेशी पर्यटक तथा पाहुनाको ओईरो, रङ्गीचङ्गी गेटहरुका साथ एक अरब तीस करोड चिनियाँले स्वागत गरिरहेको । सैतिस ओटा अत्याधुनिक प्रविधियुत्तm लोभलाग्दा आकर्षाक रंगशालाको वातावरणा हेर्दा कस्को मन नलोभिएला र । अस्तिमात्र, पहिलो खेलमा चिनियाँ युवतीहरुको विजयले हामी धेरै खुशी भयौं ।

                हाम्रो महान उत्सव 29औं ग्रीष्मकालिन बेईजिङ्ग ओलम्पिक खेल आजसम्म भएका ओलम्पिक खेल मध्ये सबैभन्दा उच्च, आकर्षाक, बढी विदेशी पाहुना सहभागी भएको, नमूनाको रुपमा विश्वको ध्यान आकषित गर्न सफल छ, सम्बन्धि सामग्री सि.आर.आई.नेपाली सेवाले प्रशारणा गरेकोले हामीलाई बेईजिङ्ग पुगेको अनुभूति भईरहेको छ । 29औं ग्रीष्मकालिन ओलम्पिक खेल हेर्न जाने हाम्रो धोको टिकट पाउन नसकेकाले पुरा हुन सकेन र निकै पछुतो लागेको थियो ।

              सि.आर.आई. नेपाली प्रशारणाले हाम्रो छट्पटी शान्त बनाई दिएको छ । आफ्नो सम्पूर्णा क्षामता, जोश र जाँगरको उपयोग गरेर ग्रीष्मकालिन ओलम्पिक खेलको महत्वलाई नयाँ उचाईमा पुर्याएको छ । यसका लागि, मुरीमुरी धन्यवाद(सि.आर.आई.लाई । मुरीमुरी धन्यवाद(बष्रा र नेपाली सेवाका सबै मित्रहरुलाई । सि.आर.आई. नेपाली सेवाले हामीलाई चीन पुगेको जस्तो अनुभूति दिनुका साथै नौला(नौला जानकारी र पूर्ण्ा सन्तुष्टी प्रदान गरिरहेको छ । आज, 2008 आठ तारीखका दिन उद्घाटन हुदैं गरेको हाम्रो महान उत्सव 29औं ग्रीष्मकालिन बेईजिङ्ग ओलम्पिक खेलको उच्च सफलताको कामना गर्दै ओलम्पिक खेललाई अझप्रभावकारी बनाउन हामी सि.आर.आई.का एक हजार जना भन्दाबढी श्रोता नेपालको मध्य तथा सुदूर पश्चिम क्षोत्रबाट राजधानी काठमाडौं आएका छौं ।

              ओलम्पिक खेलको उच्चता र प्रभावकारीतामा रत्तभिर खोट नलागोस तथा विरोधीतत्व ईष्र्याले जलेर खरानी होउmन भन्ने शुभकामना गरिरहेका छौं, र हरेक दिन सिसिटीभीबाट हेरिरहेका र सि.आर.आई. नेपाली प्रशारणाबाट सुनिरहेका छौं । धन्यवाद,

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040