china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिङ्ग ओलम्पिक खेलकुदद्बारा प्रस्तुत सूचना सेवा सन्तोषप्रद- भारतीय पत्रकार दिक्षित
    (GMT+08:00) 2008-08-13 13:06:57    

             पैचिङ्गमा ओलम्पिक खेलकुदसम्बन्धी रिपोर्ट गरिरहनुभएका भारतीयखेल-पत्रकार तथा "दैनिक भास्कार" नामक हिन्दी समाचार-पत्रका लेखक सुरेशकुमार दिक्षितले हिजो सि.आर.आइ. सम्वाददातासँग कुराकानी गर्दै ओलम्पिक खेलकुदद्बारा प्रस्तुत सूचना सेवाप्रति सन्तोष लागेको कुरा बताउनुभयो।

             उहाँले दिनुभएको जानकारीअनुसार, ठूलो पर्दामा प्रतियोगिताहरुको प्रत्यक्ष प्रसारण गरिने पैचिङ्ग ओलम्पिक खेलकुद प्रेस केन्द्रमा पत्रकारहरुले विविध किसिमका प्रतियोगितासम्बन्धी सूचना छिटो पाउन सक्छन र त्यहाँ वेभसाइटसम्बन्धी सेवा पनि निकै सुविधाजनक छ। आफ्नो अनुभवमार्फत् भारतीयहरुसमक्ष सुन्दर पैचिङ्ग, ओलम्पिक प्रतियोगिताहरु तथा चीनको संस्कृतिबारे जानकारी दिइने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040