china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिङ्ग ओलम्पिक खेलकुद पाँचौं दिनमा
    (GMT+08:00) 2008-08-13 19:01:16    

              पैचिङ्ग ओलम्पिक खेलकुद आज पाँचौं दिनमा प्रवेश भएको छ। आज सत्र वटा स्वर्णपदकको छिनोफानो हुने छ। आज बेलुकी छ बजेसम्म दश वटा स्वर्णपदकको निर्णय भइसकेको छ।

              चिनियाँ खेलाडीले आज वरिष्ठ प्रदर्शन गरेका छन्। चिनियाँ महिला जिम्न्यास्टिक टोलीले आज मध्यन्ह चीनको जिम्न्यास्टिक इतिहासमा ओलम्पिक खेलकुदमा पहिलो महिला समूहले स्वर्णपदक प्राप्त गरेको छ भने अमेरिका तथा रोमानियाले दोस्रो तथा तेस्रो स्थान प्राप्त गरेका छन्। भारत्तोलन उन्नासत्तरी के.जी. महिला खेलमा चिनियाँ खेलाडी लीउ छुन हुँले च्याम्पिङ्गशिप प्राप्त गरेकी छिन् र तीनवटा नयाँ विश्व रिकर्ड सिर्जना गरेकी छिन्। सिङ्क्रोनाइज्ड तीन मिटर पुरुष स्प्रिङबोर्ड प्रतियोगितामा चिनियाँ खेलाडी वाङ फङ तथा छिन खाइले स्वर्णपदक प्राप्त गरेका छन् भने पच्चीस मिटर महिला पिस्तौल प्रतियोगितामा चिनियाँ खेलाडी छङ यीङले स्वर्ण पदक प्राप्त गरेकी छिन्।

              हालसम्म चिनियाँ खेलाडीले सत्रवटा स्वर्ण पदक जितेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040