china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    रुसद्वारा जर्जिया तथा दक्षिण ओसेटियामा आक्रमण बन्द- चीनद्बारा स्वागत्
    (GMT+08:00) 2008-08-13 17:35:32    

             चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन काङले आज पैचिङ्गमा पत्रकारद्बारा सोधिएको प्रश्नको जवाफ दिँदै रुसले जर्जिया तथा दक्षिण ओसेटियामा आक्रमण बन्द गरेकोमा चीनले स्वागत गरेको कुरा बताउनुभएको छ । साथै उहाँले वार्तामार्फत् मतभेदको समाधान गर्न तथा सो क्षेत्रको शान्ति तथा स्थिरतालाई साकार तुल्याउनका लागि हितकर हुने आशा पनि व्यक्त गर्नुभएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040