china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    श्रीलङ्काका सञ्चार माध्यमव्दारा पैचिङ्ग ओलम्पिक खेलकुद प्रतियोगिताको उद्घाटन समारोह र अन्य कार्यहरुको प्रशंसा
    (GMT+08:00) 2008-08-13 19:17:24    

             केही दिनयता श्रीलङ्काका सञ्चार माध्यमले पैचिङ्ग ओलम्पिक खेलकुद प्रतियोगिता तथा उद्घाटन समारोहसंबन्धी समाचार बारम्बार ओलम्पिक प्रचारप्रसार गरी सम्बन्धित कार्यहरुको प्रशंसा गर्दै आएका देखिन्छन्।

            श्रीलंकाका सञ्चार माध्यमका अनुसार पैचिङ्ग ओलम्पिक खेलकुद प्रतियोगिता विज्ञान र प्रविधि सहितको सर्वोच्च स्तरको ओलम्पिक खेलकुद हो र चीनले आफ्ना आर्थिक र वैज्ञानिक-प्राविधिक उपलब्धीहरुको प्रदर्शन गर्नका लागि निकै राम्रो मौका नै हो । " झन् छिटो, झन् अग्लो र झन् बलियो" जस्तो ओलम्पिक लक्ष्य र पैचिङ्ग ओलम्पिक खेलकुद प्रतियोगिताको " एउटै विश्व, एउटै सप्ना" को मुख्य विषयबस्तुले विश्वलाई एकै सूत्रमा राख्दै आएको कुरा पनि त्यहास्थित् विभिन्न संचार माध्यमहरुले बताएका छन् ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040