china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीन -17--- स्वर्णसहित ओलम्पिकको शीर्ष स्थानमा
    (GMT+08:00) 2008-08-13 21:39:57    

            चीनको राजधानी बेइजिङमा जारी 29औं गृष्मकालीन ओलम्पिकमा चीनले आज बुधबारका दिनसम्म सोत्रवटा स्वर्ण पदक जितेको छ। योसहित चीनले हालसम्म प्राप्त गरेको सत्रवटा स्वर्णसहित कुल सत्ताइस वटा पदकका साथ पहिलो स्थानमा रहेको छ । आजसम्म चीनले प्राप्त गरेको स्वर्ण-सत्र, रजत पाँच र पाँचवटा काँश्यसमेत गरी सत्ताइसवटा पदक प्राप्तगरी अग्रस्थानमा रहेको हो ।

            सो प्रतिस्पर्धामा अमेरिकाले दशवटा स्वर्णपदक पाएर दोस्रो स्थानमा रहँदै चीनलाई पछ्याइरहेको छ। अमेरिकाले आज ओलम्पिकको पाँचौं दिनको खेलमा दशवटा स्वर्ण, आठवटा रजत र एघारवटा काँश्यसमेत सत्रवटा पदक थपेर उन्नान्तीस वटा पदकसहित दोस्रो स्थानमा रहेको हो।

            यस्तै आजै भएको प्रतिस्पर्धामा दक्षिण कोरियाले छ स्वर्ण छवटा रजत र एउटा काँश्य पदकसहित तेह्रवटा हात परेर तेस्रो भएको छ।

            त्यसै गरी ओलम्पिकको पाँचौ दिनको खेलमा इटलीले चारवटा-स्वर्ण, चार रजत र तीन काँश्यसमेत एघारवटा पदकपाई चौथो भएको छ।

             त्यस्तै अस्ट्रिलियाले चार स्वर्ण दुई रजत र छकाँश्य पदकसहित बार्‍ह पदक प्राप्त गरी पाँचौँ स्थानमा सीमित हुनपुगेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040