विश्वको प्रसिद्ध संचार सल्लाहकार समूह निल्सनलेको तथ्याङ्क अनुसार, विश्वका दुई अर्ब मानिसहरुमध्ये एक तिहाइभन्दा बढीले पेइचिँग ओलम्पिक खेलकुदको उत्घाटन समारोहको अवलोकन गरेका थिए।
उक्त तथ्याङ्क अनुसार, आधा एशिया र प्रशान्त क्षेत्रका दर्शकले उद्घाटन समारोह अवलोकन गरेका थिए र युरोप र उत्तर अमेरिका महाद्वीपको खवलोकन गर्ने दर पनि तीस प्रतिशत र चौबीस प्रतिशत पुगेको थियो।
|