china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पारा ओलम्पिक खेलकुदको पहिलो प्रतिनिधि-मन्डल आजै पैचिङ पुग्यो
    (GMT+08:00) 2008-08-14 17:50:44    

            सिन्ह्वा समाचार समितिका अनुसार , आज विहान 5 बजेर 45 मिनेटमा युक्रेनको पारा ओलम्पिक खेलकुद समारोहको प्रतिनिधि मन्डलका 78 जना प्रतिनिधिहरु पैचिङ आइपुगे ।

            उक्त प्रतिनिधि मन्डल पैचिङमा आइपुगेको पारा-ओलम्पिकतर्फको पहिलो हो । युक्रेनको प्रतिनिधि मन्डलका खेलाडीहरु भारत्तोलन् , पौडी, बिङपाङ आदिमा खेलमा सहभागी हुनेछन्।

            थाहा भएअनुसार ,पैचिङका सुरक्षाकर्मी तथा स्वयम्-सेवकहरुले ती खेलाडीहरुलाई सेवा सुश्रुसा गरी गन्तब्यमा पु-याएका थिए ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040