china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    स छुआन प्रान्तको वन छुआनमा भूकम्प उद्धार कार्यको प्रगति अवस्था
    (GMT+08:00) 2008-08-14 20:10:48    

           चीनको राज्य परिषदको सूचना कार्यालयले राज्य परिषद अन्तर्गत् भूकम्प प्रतिरोधी उद्धार प्रधान निर्देशनालयका अनुसार आज बाह्र बजेसम्म उक्त भूकम्पमा परी उनान्सत्तरी हजार दुई सय पच्चीस जना मरेका र सत्र हजार नौ सय चौबीस बेपत्ता भएका छन् ।

          त्यसरी नै आज बाह्र बजेसम्म विभिन्न सरकारहरुले उद्धार-कार्यका लागि छुट्याएको रकम चौसठ्ठी अर्ब चालीस करोड चिनियाँ युआन पुगेको छ। त्यसका साथसाथै स्वदेश र विदेशका विभिन्न क्षेत्रहरुबाट चन्दास्वरुप प्राप्त गरेका साधन र रकम गरी जम्मा उनान्साठी अर्ब बीस करोड चिनियाँ युआन छ। अहिलेसम्म प्रकोपग्रस्त क्षेत्रमा तेईस अर्ब असी करोड चिनियाँ युआन पठाइसकेको पनि जनाइएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040