पेइजिङमा सञ्चालन भइरहेको उनान्तीसौं ओलम्पिक खेलकुद प्रतियोगितामा सहभागी नेपाली खेलाडी प्रसिद्ध लम्साल पचास मिटर फ्रिस्टायलमा पराजित् भएका छन् ।
खेलपछि उनले पचास मिटरको फ्रिस्टायलमा नेपालको तर्फबाट ओलम्पिकमा सहभागिता जनाउन पाउनु नै ठूलो उपलब्धि भएको भन्दै भविश्यमा ओलम्पिक खेलकुदमा भाग लिनसक्ने आशा व्यक्त गरे ।
|