china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिङ्ग ओलम्पिक खेलकूदमा अर्को दुइवटा निषेधित औषधि देखा
    (GMT+08:00) 2008-08-15 15:05:03    

             अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले, पैचिङ्ग ओलम्पिक खेलकूदमा दुइजना खेलाडीले निषेधित औषधि परिक्षणमा पार नभएको जनाएको छ। ती दुइ जना खेलाडीमध्ये एक उत्तर कोरियाली शुटिङ्ग खेलाडी किम जौङ सु र अर्को भियतनामका जिम्नेस्टिक खेलाडी दो थी न्गान हुन।

             अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिका प्रेस प्रवक्ता गीसेले डेभिडले आज पैचिङ्गमा आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा सार्वजनिक गर्नुभएको हो। हालसम्म यी दुइ जना खेलाडीलाई प्रतियोगितामा भाग लिनबाट बञ्चित गरिनुका साथै उनीहरुलाई ओलम्पिक खेलकूदबाट नै हटाइएकेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040