china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिङ्ग ओलम्पिक खेलकूदको उच्चस्तरीय कार्यको अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिद्बारा प्रशंसा व्यक्त
    (GMT+08:00) 2008-08-15 18:26:50    

             आज पैचिङ्ग ओलम्पिक खेलकूद सातौं दिनमा प्रवेश भइ लगभग आधा प्रतियोगिताहरु पूरा भएको छ। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिका प्रवक्ता गीसेले देभिसले आज बोल्दै पैचिङ्ग ओलम्पिक खेलकुदको संगठन तथा संचालन कार्यप्रति सन्तुष्ट व्यक्त गर्नुभएको छ।

            पैचिङ्ग ओलम्पिक संयोजन समितिका कार्यकारी उपाध्यक्ष वाङ वैले हालसम्म पैचिङ्ग ओलम्पिक खेलकूद सुचारु रुपमा चलेता पनि संयोजन समितिले ठूलो दबावको सामना गरिरहेको जानकारी दिनुभएको छ। उहाँका अनुसार, ती दबावहरु एकातिर पुप्रै विदेशी राजनीतिज्ञहरुको व्यवहार गर्छ भने अर्कातिर ओलम्पिक खेलकूदको गठन गर्नुका साथै प्यारा ओलम्पिकको तयारी कार्य पनि गर्नुपर्छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040