china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    नेपाली श्रोताहरुबाट पठाइएको पैचिङ्ग ओलम्पिकलाई शुभकामना
    (GMT+08:00) 2008-08-15 18:57:33    

            उन्नान्तीसौं ग्रीष्मकालीन् ओलम्पिक खेलकुद पैचिङ्गमा भइरहेको छ। थुप्रै श्रोताहरुले हामीलाई इमेल तथा टेलिफोनमार्फत शुभकामना व्यक्त गर्नुभएको छ।

            यसै क्रममा हाम्रा सक्रिय श्रोता हुम बहादुर खड्काले आफ्नो इमेलमा भन्नुभएको छः

            म हरेक दिन सि.आर.आई. सुनेर पैचिङ्ग ओलम्पिक खेलकूदको पछिल्लो समाचार थाहापाउने गरेको छु। उन्नान्तीसौं ग्रीष्मकालीन ओलम्पिक खेलकूदको उच्च सफलताको कामना गर्छु।

            त्यसै गरी हाम्रा सक्रिय श्रोता एभरेष्ट सि. आर.आई. श्रोता क्लबका अध्यक्ष अच्युत आचार्य, श्रोता नारायण पोख्रेल, गोविन्द उबादयले पनि आ-आफ्ना इमेलमार्फत ओलम्पिक खेलकूदको सफलताको शुभकामना प्रकट गर्नुभएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040