पैचिङ्ग ओलम्पिक प्रेस केन्द्रबाट प्राप्त समाचार अनुसार चीनमा निजी क्षेत्रबाट संचालित अनेकौं उद्योग-व्यवसायहरुले यस पटकको पैचिङ्ग ओलम्पिक खेलकुदलाई सहायता प्रदान गर्ने गतिविधिमा सहभागी हुँदै आएका छन् र तिनीहरुको यस्ता कार्यहरुले आ-आफ्ना उत्पादित सामग्रको मार्कालाई माथि उकास्नका लागि सकारात्मक प्रचार-प्रसारको भूमिका खेल्दै आएका छन्।
|