china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    अन्तर्राष्ट्रिय सुटिङ समितिका अध्यक्षव्दारा व्यक्त
    (GMT+08:00) 2008-08-15 19:10:45    

             अगष्ट पन्ध्र तारिखका दिन पैचिङ्ग ओलम्पिक खेलकुद प्रतियोगिताको क्रममा फेरि एक पटक उत्तेजक औषधी सम्बन्धी समस्या देखा परेको छ। तीमध्ये उत्तर कोरियाली खेलाडी किम जुङ्ग सुले निषेधित उत्तेजक ‌औषधी खाएकोले प्राप्त गरिएको रजत पदकलाई जफत गरी काँस्य पदक प्राप्त गरिएका चिनियाँ खेलाडी थान व्हाङ्ग ल्याङ्गलाई प्रदान गरिएको समाचार छ।

            अन्तर्राष्ट्रिय सुटिङ्ग समितिका अध्यक्ष ओलेगारिओ भाजख्युज रानाले पत्रकारसंगको अन्तर्वार्तामा बोल्दै अरु खेलमा सहभागी खेलाडीहरुले उत्तेजक औषधी प्रयोग गरेको पाइएमा त्यसला पनि कार्वाही गर्ने बताउनुभएको छ।

            थाहा भएअनुसार भियतनामी जिम्नाष्टिक खेलाडी दो शि न्गान शुङ्गले पनि निषेधित औषधी खाएकोले ओलम्पिक खेलकुद प्रतियोगिताबाट निकालिइएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040