 चीनको राजधानी बेइजिङमा जारी 29औं गृष्मकालीन् ओलम्पिक शुरु भएको आठौँ दिन शनिबार, चीनले आज राती-आठ--बजेसम्म –सत्ताइसवटा स्वर्ण पदक जितेको छ । योसहित चीनले अहिलेसम्म प्राप्त गरेको चौब्बीस-सत्ताइसवटा स्वर्णसहित कुल -पैँतालिसवटा पदकका साथ पहिलो स्थानमा रहेको छ । आजसम्म चीनले प्राप्त गरेको स्वर्ण-सत्ताइस-, रजत -बार्ह- र -छ-वटा काँश्यसमेत गरी पैँतालिसवटा पदक प्राप्तगरी अग्रस्थानमा रहेको हो ।
सो प्रतिस्पर्धामा अमेरिकाले आज राती -आठ -बजेसम्म -सोर्ह-वटा स्वर्णपदक पाएर दोस्रो स्थानमा रहँदै चीनलाई पछ्याइरहेको छ। अमेरिकाले आज राती-आठ -बजेसम्म -सोर्ह-वटा स्वर्ण,-पन्द्र-वटा रजत र -उन्नाइस-वटा काँश्यसमेत-पचास-वटा पदकसहित दोस्रो स्थानमा रहेको हो ।

यस्तै आजै भएको प्रतिस्पर्धामा जर्मनीले आज राती-आठ -बजेसम्म -आठ-वटा स्वर्ण-पाँच-वटा रजत र -पाँच-वटा काँश्य पदकसहित -अठार--वटा हात परेर तेस्रो भएको छ।
त्यसै गरी ओलम्पिकको आठौँ दिनको खेलमा दक्षिण अस्ट्रेलियाले आज राती--आठ----बजेसम्म-सात-वटा-स्वर्ण, -आठ-वटा रजत र -दश-वटा काँश्यसमेत -पच्चीस-वटा पदकपाई चौथो भएको छ।
त्यस्तै जापानले ---सात---वटा स्वर्ण ----पाँच---वटा रजत र --चर--वटा काँश्य पदकसहित ----सोर्ह----वटा पदक प्राप्त गरी पाँचौँ स्थानमा सीमित हुनपुगेको छ।
|