
हाल अन्ठानब्बे मुलुक तथा क्षेत्रका जम्मा चौहत्तर हजार छ सय पन्ध्र जना स्वयम्-सेवकहरु पैचिङ्ग ओलम्पिक खेलकुदका लागि सक्दो ठूलो प्रयासमार्फत् सेवा प्रदान गरिरहेका छन् ।
ती स्वयम्-सेवकहरुमध्ये चीनको मुख्य भूमिका स्वयम्-सेवकको संख्या त्रीहत्तर हजार एक सय पन्चानब्बे रहेको छ। यसका साथै, हंगकंगका स्वयम्- सेवकको संख्या दुई सय उनान्सय , मकाउका पन्चानब्बे तथा थाइवानका एकान्नब्बे रहेका छन्। यसअतिरिक्त, जम्मा नौ सय पैंतीसजना विदेशी स्वयम्- सेवक पनि समावेश छन्।

ती स्वयम्- सेवकहरुले विभिन्न रङ्गशालामा रहेर विभिन्न किसिमका सेवा प्रदान गरिरहेका छन् ।
|