china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    स्वर्णपदक प्राप्त गर्नु मात्र चिनियाँ खेलाडी प्रतिनिधि मण्डलको लक्ष्य नहुने
    (GMT+08:00) 2008-08-17 19:07:41    
            चिनियाँ खेलाडी प्रतिनिधि मण्डलले स्वर्ण पदक प्राप्त गर्नु मात्र चिनियाँ खेलाडी प्रतिनिधि मण्डलको लक्ष्य नभएको जनाएको छ। ओलम्पिक खेलकुदमार्फत् विश्वका विभिन्न मुलुकका खेलाडीहरुसँगको आदान-प्रदान तथा मित्रतालाई मजबुत पार्नुका साथै ओलम्पिक भावनाको प्रचार-प्रसार गर्नसक्ने आशा पनि चिनियाँ खेलाडी प्रतिनिधि मण्डलले व्यक्त गरेको छ। चिनियाँ प्रतिनिधि मण्डलले निरन्तर रुपमा अन्य मुलुक तथा क्षेत्रका खेलाडीहरुसँग मिलेर पैचिङ्ग ओलम्पिक खेलकुद सफल पार्नका लागि सकारात्मक प्रयास गर्दैजाने जनाईएको छ।

             प्रतिनिधि मण्डलले आजै पैचिङ्ग ओलम्पिक खेलकुदको मुख्य प्रेस केन्द्रमा पहिलो पत्रकार सम्मेलनको आयोजना गरेको छ। प्रतिनिधि मण्डलका उप प्रमुख छ्वै ता लिनले त्यस सम्मेलनमा उक्त कुराको जानकारी दिनुभएको हो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040