china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनका राष्ट्राध्यक्ष हु चिंन थाउद्वारा पैचिंग ओलम्पिकको महिला समूहको टेवुल टेनिस फाइनल खेल नजर
    (GMT+08:00) 2008-08-18 10:52:00    

              चीनका राष्ट्राध्यक्ष हु चिंन थाउद्वारा पैचिंग ओलम्पिकको महिला समूहको टेवुल टेनिस फाइनल खेल नजर

              चीनका राष्ट्राध्यक्ष हु चिंन थाउ तथा उहाँकी धर्मपत्नी लिउ योङ छिंगले गएराति पैचिंग ओलम्पिक खेलकुदको टेवुल टेनिस महिला समूहगत फाइनल नजर गर्नुभयो ।

                उक्त प्रतियोगितामा चिनियां टोलीले तीनका विरुद्ध शून्यले सिंगापुर टोलीलाई पराजित गरेर स्वर्ण पदक प्राप्त गरेका छन्।

                अन्तर्राष्ट्रिय ओलम्पिक खेलकुद संयोजन समितिका अध्यक्ष रोगे र उहाँकी धर्मपत्नीले पनि उक्त प्रतियोगिता हेर्नुभएको थियो ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040