china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    श्रोताहरुको शुभकामना सन्देश
    (GMT+08:00) 2008-08-18 19:34:59    

                अब प्रस्तुत गर्दैछौं, पैचिङ्ग ओलम्पिक2008 को सन्दर्भमा पारस्परिक सहयोग समाजका हाम्रा पुराना साथी प्रतीक्षा पौडेल तथा प्रेम सागरले हामीलाई पठाउनुभएको यो सन्देश।

                हाम्रो महान उत्सव उनान्तीसौं ग्रीष्मकालीन् पैचिङ्ग ओलम्पिक खेलको उच्च सफलताको कामना गर्दै ओलम्पिक खेललाई अझ प्रभावकारी बनाउन हामी सि.आर.आई.का एक हजारजना भन्दा बढी श्रोताहरु नेपालको मध्य तथा सुदूर पश्चिम क्षेत्रबाट राजधानी काठमाडौं आएका छौं।

                हामी एउटै संसारभित्रका सम्पूर्ण मानवजाति जो अनेक सीमा र झण्डामा ध्रुवीकृत भएका छौं र पनि एउटै सपना बोकेका छौं। उनान्तीसौं ग्रीष्मकालीन् पैचिङ्ग ओलम्पिक खेल मात्र खेल जगतको महान उत्सव नभएर एउटा संसारभित्र एउटै सपना बोकेर अघि बढिरहेका हामी मानव जातिको महान उत्सव हो। यो महान उत्सवको भब्य आयोजना गरेर जसरी पूरा विश्वलाई आश्चर्य चकित बनाएको छ, यसले नयाँ संदेश पनि दिएको छ।चीनले ओलम्पिक खेलमार्फत् दिएको संदेशको बयान यी शब्दले मात्र अपुग हुनसक्छ। जसरी पृथ्वीको उचाईलाई प्रमाणित गर्न सगरमाथा हामीमाझ ठडिएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040