china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    ओलम्पिक शुरु भएको दशौं दिनसम्म चीन उनचालीस स्वर्णसहित ओलम्पिकको शीर्ष स्थानमा
    (GMT+08:00) 2008-08-18 21:59:42    

                चीनको राजधानी पेइचिङमा जारी 29औं गृष्मकालीन् ओलम्पिक शुरु भएको दशौं दिन सोमबार, चीनले आज राति नौ बजेसम्म उनचालीस वटा स्वर्ण पदक जितेको छ। योसहित चीनले अहिलेसम्म प्राप्त गरेका सैंतीसवटा स्वर्ण, चौध रजत र चौध काँश्यसहित कुल पैंसट्ठी पदकका साथ पहिलो स्थानमा रहेको छ।

                सो प्रतिस्पर्धामा अमेरिकाले बीस स्वर्णपदक पाएर दोस्रो स्थानमा रहँदै चीनलाई पछ्याइरहेको छ। अमेरिकाले बीस स्वर्ण,बाईस रजत र पच्चीस काँश्यसमेत-सतसट्ठी पदकसहित दोस्रो स्थानमा रहेको हो ।

                यस्तै आजै भएको प्रतिस्पर्धामा बेलायतले बाह्र स्वर्ण सात रजत र आठ काँश्य पदकसहित सत्ताईस पदक हात परेर तेस्रो भएको छ।

                ओलम्पिकको दशौं दिनसम्म अस्ट्रेलियाले एघार स्वर्ण, दश रजत र बाह्र काँश्यसमेत तेंतीस पदक पाएर चौथो भएको छ भने जर्मनीले नौ स्वर्ण छ रजत र सात काँश्य पदकसहित बाईस पदक प्राप्त गरी पाँचौँ स्थानमा सीमित हुनपुगेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040