china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    नेपाली श्रोताद्बारा पैचिङ्ग ओलम्पिक खेलकुदको उच्च मूल्याँकन्
    (GMT+08:00) 2008-08-19 16:28:52    
            पैचिङ्ग ओलम्पिक खेलकुद शुरु भएको दश दिन भइसक्यो। उद्‍घाटन् समारोहको भव्यताको अझ थुप्रै नेपाली श्रोताले उच्च मूल्याँकन गर्नुभएको छ। यसै बीच सी.आर.आई. श्रोता क्लबहरुको राष्ट्रिय परिषद नेपालका उपाध्यक्ष लोकेन्द्र काफ्लेले हामीलाई इमेलमार्फत् भन्नुभयोः

             पत्याउनै नसकिने दृष्य टेलिभिजन पर्दामा हेर्न पाइयो। सायद कसैले पनि सोचेका थिएनन् होला। उनान्तीसौं ओलम्पिक यति भव्यताका साथ उद्‍घाटन् हुन्छ भनेर। अकल्पनीय तथा विश्वासै गर्न नसकिने हजारौं कलाकारका चमत्कारपूर्ण कलाको प्रस्तुति हेर्दा लाग्थ्यो सबैका मनहरु एकै थिए। ओलम्पिकको नारा झैं एक सपना एक संसार। चीनले संसारलाई प्रविधिको पनि चमत्कार नै देखायो। पत्याउनै गाह्रो भयो कसरी ओलम्पिक ज्योति आकाशमा उडाएको......। विजयी सलाम! उनान्तीसौं ओलम्पिकलाई!

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040