china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    प्रतियोगिताअघि चन्द्रकला घाइते
    (GMT+08:00) 2008-08-19 16:30:49    
             बेइजिङमा सञ्चालन भइरहेको उनान्तीसौं ग्रीष्मकालीन् ओलम्पिक खेलकुद प्रतियोगिताको गत सोह्र तारिखका दिन सम्पन्न एथलेटिक्सको महिला एक सय मिटर दौडमा घाइते भएका कारण नेपाली खेलाडी चन्द्रकला थापाले राम्रो प्रदर्शन गर्न सकिनन्। आफ्नो व्यक्तिगत प्रदर्शन सुधार्ने लक्ष्यका साथ नेसनल स्टेडियम पुगेकी थापाले प्रतिस्पर्धा सुरु हुनुअघि वार्मअप गर्ने बेलामा तिघ्राको मांशपेशी सड्किएपछि खेल नै त्याग्ने सोच् बनाएकी थिइन्।

            घाइते भएपछि पनि खेल्ने निर्णय गरेकी उनी खेल पूरा गर्न सकिदैँन कि भनेर डराएकी थिइन्। प्रतियोगिताको पहिलो चरणबाट बाहिरिएपछि उनले निराश मुद्रामा भनिनः "आज मेरो दिन बिग्रिएकोले मैले केही गर्न सकिन, निकै अफसोच लागिरहेको छ।" प्रशिक्षक पुष्पराज ओझाले पनि खेल सुरु हुने अन्तिम समयमा घाइते भएकीले थापाले राम्रो गर्न नसकेको बताए । ओझाले भनेः उनी स्वस्थ भएको भए राष्ट्रिय कीर्तिमान तोडिन सक्थ्यो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040