अन्तर्राष्ट्रिय ओलम्पिक समितिका आजीवन मानार्थ अध्यक्ष आन्दोनिओ सामारान्जले आज पैचिङ्ग ओलम्पिक खेलकुदले सफलता हांसिल गरेको र चिनियाँ जनताले सुनौलो इतिहासको सिर्जना गरेको कुरा व्यक्त गर्नुभयो।
उहाँले आज पैचिङ्गमा पत्रकारलाई दिनुभएको अन्तर्वार्तामा पैचिङ्ग ओलम्पिक खेलकुदमा सफलता हासिल गरेकोमा हार्दिक बधाइ पनि दिनुभयो।
|