चिनियाँ अन्तर्राष्टिय रेडियो स्टेशनका अनुसार , हालै ओलम्पिक खेलकुद समारोहमा सहभागीताका लागि चीनमा आएको भारतको ओलम्पिक प्रतिनिधिमन्डलको प्रमुख शुरेश कल्मादीले पैचिङ ओलम्पिक खेलकुद समारोहको विभिन्न कार्यक्रमहरुका भब्य प्रशँसा गर्नुभयो।
श्री शुरेश कल्मादीले चीनले उच्च स्तरीय खेलकुद आयोजना गरेको कुराको प्रशँसा गर्दै उहाँले सो पैचिङ ओलम्पिक खेलकुद समारोहमार्फत भारत र चीनबीचको मित्रता सबल पार्ने आशा व्यक्त गर्नुभयो।
सन् 2010 को राष्ट्रमण्डलहरुको खेलको विषयमा चर्चा गर्दै श्री कल्मादीले चीनबाट अनुभव प्राप्त गरेर एउटा सफल खेलकुद समारोहको आयोजना गर्ने सक्ने आशा व्यक्त गर्नुभयो।
|