china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    ओलम्पिक शुरु भएको एघारौं दिनसम्म चीन - त्रिचालीसवटा स्वर्णसहित ओलम्पिकको शीर्ष स्थानमा
    (GMT+08:00) 2008-08-19 22:19:36    
             चीनको राजधानी बेइजिङमा जारी 29औं गृष्मकालीन् ओलम्पिक शुरु भएको एघारौं दिन मंगलवार, चीनले आज राती दश बजेसम्म त्रिचालीसवटा स्वर्ण पदक जितेको छ। योसहित चीनले अहिलेसम्म प्राप्त गरेको त्रिचाली सवटा स्वर्णसहित कुल चौहत्तरवटा पदकका साथ पहिलो स्थानमा रहेको छ। आजसम्म चीनले प्राप्त गरेको स्वर्ण त्रिचालीस, रजत चौध र उन्नाईस वटा काँश्यसमेत गरी छयहत्तरवटा पदक प्राप्तगरी अग्रस्थानमा रहेको हो ।
     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040