china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    वन छुआनमा भूकम्पमा परी मृत्यु भएकाहरुको 100 औँ दिनको श्रद्धान्जलि
    (GMT+08:00) 2008-08-20 09:52:34    

              चीनको स छुआन प्रान्तको वन छुआन जिल्लामा भूकम्प गएको आज एक सय दिन बितिसक्यो। चीनको "जन दैनिक" अखवारले "वन छुआनमा भूकम्प गएको सयौं दिनमा श्रद्धान्जलि" शीर्षकको लेख प्रकाशित गरेको छ।

               सो लेखका अनुसार यस वर्ष वन छुआनमा गएको महा- भूकम्प र पैचिङ्ग ओलम्पिक खेलकुद एकपछि अर्कागरी आएका छन्। यसका लागि एक अर्ब तीस करोड चिनियाँ जनता सबैभन्दा दुःख र सबैभन्दा खुशीको परीक्षामा उत्तीर्ण भएका छन्। भूकम्पको एक सय दिनपछि चीनले भूकम्पबाट पैचिङ्ग ओलम्पिक खेलकुदको सफल आयोजनामा असर पर्न दिएको छैन। भूकम्पको परीक्षामा उत्तीर्ण भएको चीन अझ एकताबद्ध र विश्वस्त रहेको छ।

                यसका साथै सो लेखमा गत एक सय दिनसम्म चलेको प्रकोप उद्धारमार्फत् विश्वले चीनबारे पुनः जानकारी पाएको छ। यस्तो छोटो समयमा पनि चीन सरकारले प्रकोप- उद्धारमा यति धेरै शक्ति र स्रोत-साधन प्रयोग गरेको छ भन्दै केही विदेशी सञ्चार माध्यमले कसैले पनि यति चाँडो र प्रभावकारी कार्य गर्न नसक्ने ठहर गरेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040