china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनद्बारा भूकम्प प्रकोप- उद्धारमा अग्रसमूह तथा व्यक्तिको प्रशंसा
    (GMT+08:00) 2008-08-20 12:13:59    

              चीनले चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति, चीनको राज्य परिषद र चीनको केन्द्रीय सैन्य आयोगको नाउँमा भूकम्प प्रकोप उद्धारमा सक्रियताका साथ भाग लिएका अग्रसमूह तथा व्यक्तिलाई प्रशंसा गर्न तिनीहरुलाई छुट्टा -छुट्टै रुपमा "सारा देशको भूकम्प प्रकोप उद्धारमा बहादुर समूह" तथा "सारा देशको भूकम्प प्रकोप उद्धारमा नमुना" भन्ने उत्कृष्ट नाम-कार्ड वितरण गर्ने निर्णय गरेको छ।

               चीनको स छुआन प्रान्तको वन छुआन जिल्लामा गएको महा भूकम्पले स छुआन, कान सु र पल्लो शान्सी आदि क्षेत्रका जनताको जनधन तथा आर्थिक तथा सामाजिक विकासमा ठूलो नोक्सानी पुर्‍याएको थियो। चीन सरकार तथा चिनियाँ जनताको अथक प्रयासबाट भूकम्प प्रकोपको सामना र महत्वपूर्ण विजय प्राप्त भएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040