china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनका परराष्ट्रमन्त्रालयका प्रवक्ताव्दारा "फ्रान्सले तिब्बत मामिलामाथि चीनको सम्मान गर्ने "आशा
    (GMT+08:00) 2008-08-20 18:09:44    

                चिनियाँ अन्तर्राष्टिय रेडियोका अनुसार , 20 तारिखका दिन चीनका परराष्ट्रमन्त्रालयका प्रवक्ता छिँ काँले पैचिङमा आयोजित पत्रकार सम्मेलनमा चीनले तिब्बत मामिलामाथि सधैँ स्पष्ट अडान राखेको छ। अतः फ्रान्सले तिब्बत मामिलामाथिको कुरामा चीनको सम्मान गर्ने छ भन्ने आशा लिएको कुरा बताउनुभयो।

                श्री छिँ काँले पत्रकारहरुद्वारा सोधिएका प्रशनहरुको जवाफ दिँदै उक्त कुरा व्यक्त गर्नुभएको हो। उहाँले फ्रान्ससँगको संयूक्त प्रयासमा चीन ,फ्रान्सबीचको सम्बन्ध अझ अघि बढाउने आशा लिएको कुरा पनी बताउनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040