china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    विश्वका सारा जनताद्बारा पैचिङ्ग ओलम्पिक खेलकुदप्रति सकारात्मक प्रतीकृया
    (GMT+08:00) 2008-08-20 19:11:04    

               अन्तर्राष्ट्रिय ओलम्पिक समितिले सारा देशभरि पैचिङ्ग ओलम्पिक खेलकुदको सम्बन्धमा गरेको एउटा मत-सर्भेक्षणका अनुसार, मानिसहरुले पैचिङ्ग ओलम्पिक खेलकुद निकै सफल भएको ठहर गर्ने गरेका छन। अन्तर्राष्ट्रिय ओलम्पिक समितिका प्रवक्ता श्रीमती गिसेल देभिसले आज पैचिङ्गमा उक्त जानकारी दिनुभएको हो।

               यसबाहेक, अन्तर्राष्ट्रिय ओलम्पिक समितिअन्तर्गत बजार विकास विभागका प्रमुख तिमो लुमेले आजै बोल्दै संसारका सारा दर्शकहरुले पनि पैचिङ्ग ओलम्पिक खेलकुदप्रति गहिरो चासो राखेका कुरा बताउनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040