बाइस तारिखका दिन नेपाली खेलाडी दीपक बिस्टले तेक्वान्दो प्रतियोगितामा भाग लिनुहुने छ। श्री दिपक बिस्टले साग प्रतियोगितामा तीन पटक स्पर्ण पदक प्राप्त गर्नुका साथै 14औं र 15औं एशियाली खेलकुद प्रतियोगितामा पनि पदक जित्नुभएको थियो। त्यसैले यस पटक पेइचिंग ओलम्पिक खेलकुदमा उहाँले उत्कृष्ठ प्रदर्शन गर्ने आशा सबैले लिएका छन्।
पुरस्कार जिक्नु सबै खेलाडीको आशा भएको कुरा भन्दै श्री दिपकले सक्दो प्रयासमा राम्रो प्रदर्शन गर्ने कुरा बताउनुभएको छ।
|