china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    श्रोताहरुको शुभकामना
    (GMT+08:00) 2008-08-20 20:16:41    

                अब प्रस्तुत गर्दैछौं, पैचिङ्ग ओलम्पिक2008 को सन्दर्भमा सि.आर.आई.रेडियो मोनिटरका हाम्रा पुराना साथी मान बहादुर खत्रीले हामीलाई पठाउनुभएको यो शुभकामना।

                विश्वमा प्रतिष्ठित मानिने ओलम्पिक खेलको उन्नतीसौं ग्रीष्मकालीन ओलम्पिक खेल अगष्ट आठ तारिखदेखि हाम्रो अत्यन्तै नजिकको मित्रराष्ट्र जन गणतन्त्र चीनको राजधानी पैचिङ्ग र केही खेलहरु चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गमा शुरु भइरहेको छ। सो खेलको उद्धाटन समारोहका दृश्यहरु निकै रमाइला र आनन्ददायक थिए। सो खेललाई सि.सि.टि.भि. र स्थानीय टेलिभिजन च्यानलहरुले रिले गरी हामी विश्वभरका दर्शकहरुले पैचिङ्ग गएर प्रत्यक्ष रुपमा ओलम्पिक खेलकुद हेरिरहेको अनुभूति गराईरहेका छन।

                नेपालका लगभग सबै टेलिभिजन नेपाली च्यानलहरुले उद्धाटन समारोहको प्रत्यक्ष प्रसारणलाई रिले गराएर देखाइरहेका थिए। हाल पनि केही च्यानलहरुले प्रत्येक दिनका प्रमुख अंशहरु देखाइरहेका छन। विश्वमा जनसंख्या र क्षेत्रफलमा विशाल रहेको हाम्रो अत्यन्त नजिकको मित्रराष्ट्र चीनले अन्य ओलम्पिक खेलहरुमा जस्तै यस खेलमा पनि अग्रता कायम गरिरहेको छ। अन्त्यसम्ममा चीनले अत्यधिक पदक जित्नेछ भन्ने आशा एवम् शुभकामना पनि व्यक्त गर्दछु।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040