
आज पैचिंग ओलिम्पिक खेलकुद प्रतियोगिता बाह्रौं दिनमा प्रवेश भएको छ। आज जम्मा एघारवटा स्वर्ण पदकको छिनोफानो हुनेछ। पैचिंग समयअनुसार राति नौ बजेसम्म नौवटा स्वर्ण पदकको निर्णय भइसकेको छ। चीनले प्राप्त गरेको स्वर्ण पैतालीस , रजत चौध र बीसवटा काँश्यसमेत गरी उनान्असी वटा पदक प्राप्तगरी अग्रस्थानमा रहेको छ।


चीनको राजधानी बेइजिङमा जारी 29औं गृष्मकालीन् ओलम्पिक शुरु भएको बार्हौं दिन बुधबारका दिन, चीनले आज राती नौ बजेसम्म पैतालीसवटा स्वर्ण पदक जितेको छ। योसहित चीनले अहिलेसम्म प्राप्त गरेको पैतालीसवटा स्वर्णसहित कुल उनान्असी वटा पदकका साथ पहिलो स्थानमा रहेको छ। आजसम्म चीनले प्राप्त गरेको स्वर्ण पैतालीस , रजत चौध र बीसवटा काँश्यसमेत गरी उनान्असी वटा पदक प्राप्तगरी अग्रस्थानमा रहेको हो ।

|