china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनका स्वर्ण पदक विजेता खेलाडीहरुले मकाउ भ्रमण गर्ने
    (GMT+08:00) 2008-08-21 10:43:18    

           चिनियाँ अन्तर्राष्ट्रिय रेडियो स्टेशनका अनुसार , मकाउ विशेष प्रसाशनिक क्षेत्रको खेलकुद विकास प्यूरोका उप प्रमुख ताइ चुइले 21 तारिखका दिन पत्रकारद्वारा सोधिएका प्रशनहरुको जवाफ दिँदै पैचिङ ओलम्पिक खेलकुद समारोह सम्पन्न भएपछि चीनका स्वर्णपदक विजेता खेलाडीहरु मकाउ भ्रमण गर्ने कुरा बताउनुभयो।

             श्री ताइ चुइले ओलम्पिक खेलकुदमा स्वर्ण पदकसहित चिनियाँ खेलाडीहरुले मकाउमा दुई कार्यक्रममा सहभागी हुने कुरा जनाकारी दिनुभयो। उक्त दुई कार्यक्रममा साँस्कृतिक कार्यक्रम तथा मकाउका युवकहरुसँगको कुराकानी हुने बताइएको छ।

             थाहा भएअनुसार , पेचिङ ओलम्पिक खेलकुद समारोह शुरु भएयता मकाउ विशेष प्रसाशनिक क्षेत्रको खेलकुद विकास व्युरोले ओलम्पिक खेलकुद समारोहको लागि विविध कार्यक्रम आयोजना गर्नुभएको छ। मकाउका जनताहरुले खेलाडीहरुको भब्य स्वागत् गर्ने पनि बुझिएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040