china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    भारतमा ओलम्पिक खेलकुदमा प्राप्त नयाँ पदकका लागि हर्षोल्लास
    (GMT+08:00) 2008-08-21 19:31:01    

             पच्चीस वर्षिय भारतीय कुस्ती खेलाडी सुशिल कुमारले हिजोको पैचिङ्ग ओलम्पिक खेलकुदमा एउटा काँस्य पदक पाए। यस पटकको ओलम्पिक खेलकुदमा भारतीय प्रतिनिधि मण्डलले पाएको यो दोस्रो पदक हो। सन 1952 यता भारतले ओलम्पिक खेलकुदको कुस्ती खेलमा पदक पाएको यो पनि पहिलो अवसर हो। श्री सुशिल कुमारले ओलम्पिक खेलकुदमा काँस्य पदक पाएका खबर सार्वजनिक गरिएपछि भारतमा हर्षोल्लास मनाएको जनाइएको छ।

            भारतका राष्ट्रपति प्रतिभा पाटिल र प्रधानमन्त्री मानमोहन सिंहले छुट्टा छुट्टै रुपमा श्री कुमारलाई बधाई व्यक्त गर्दै उहाँले आफ्नो देशमा नयाँ गौरव सिर्जना गरेको कुरा बताउनुभएको छ।

             श्री कुमारको जन्मथलोका बासिन्दाले पनि उहाँले विजय प्राप्त गर्नुभएको उलक्षमा नाचगान गरेका छन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040