china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तेक्वान्दो क्षेत्रमा चीनबाट छिटो प्रगति हासिलः नेपाली प्रसिद्ध तेक्वान्दो खेलाडी दीपक बिस्ट
    (GMT+08:00) 2008-08-21 19:33:54    

              हिजो देखि तेक्वान्दो प्रतियोगिता शुरु भएको छ। यस पटकको पेइचिंग ओलम्पिक खेलकुदमा तेक्वान्दो प्रतियोगिताका लागि आठ वटा स्वर्ण पदक राखिएको छ। हिजो उक्त खेलबाट चीनको स्वर्ण पदकको संख्य अझ एउटा थपिएको छ। यस सम्बन्धमा नेपाली प्रसिद्ध तेक्वान्दो खेलाडी दीपक बिस्टले सी.आर.आई.को सम्वाददातालाई अन्तर्वार्दा लिंदै तेक्वान्दो क्षेत्रमा चीन भरखरै शुरु भएता पनि छिटो प्रगति हासिल गरेको उच्च मूल्याँकन गर्नुभएको छ।

             उहाँका अनुसार,सन् 1998मा उहाँले तेक्वान्दो खेल्दा चीन त्यती राम्रो थिएन। तर अहिले तेक्वान्दो क्षेत्रमा चीन एकदमै राम्रो भएर आएको कुरा उहाँ बताउनुहुन्छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040