
चीनको राजधानी बेइजिङमा जारी 29औं गृष्मकालीन् ओलम्पिक शुरु भएको तेर्हौं दिन विहिवार, चीनले आज राती-आठ--बजेसम्म –पैतालीसवटा स्वर्ण पदक जितेको छ । योसहित चीनले अहिलेसम्म प्राप्त गरेको -पैतालीसवटा स्वर्णसहित कुल -एकासीवटा पदकका साथ पहिलो स्थानमा रहेको छ । आजसम्म चीनले प्राप्त गरेको स्वर्ण-पैतालीस-, रजत -पन्ध्र- र -एकासवटा काँश्यसमेत गरी एकासीवटा पदक प्राप्तगरी अग्रस्थानमा रहेको हो ।
सो प्रतिस्पर्धामा अमेरिकाले आज राती -आठ -बजेसम्म -सत्ताइसवटा स्वर्णपदक पाएर दोस्रो स्थानमा रहँदै चीनलाई पछ्याइरहेको छ। अमेरिकाले आज राती-आठ -बजेसम्म -सत्ताइसवटा स्वर्ण,-तीसवटा रजत र -अठ्ठाइस-वटा काँश्यसमेत-पचासीवटा पदकसहित दोस्रो स्थानमा रहेको हो ।
यस्तै आजसम्मको प्रतिस्पर्धामा बेलायतले आज राती-आठ -बजेसम्म –सत्रवटा स्वर्ण-एघारवटा रजत र -एघारवटा काँश्य पदकसहित -उनान्चालीसवटा पदक हात परेर तेस्रो भएको छ।

त्यसै गरी ओलम्पिकको तेर्हौं दिनसम्मको खेलमा रुसले आज राती--आठ--बजेसम्म-पन्ध्रवटा-स्वर्ण, -पन्ध्रवटा रजत र –उन्नाइसवटा काँश्यसमेत -उनान्चालीसवटा पदकपाई चौथो भएको छ।
त्यस्तै अष्ट्रेलियाले ---एघारवटा स्वर्ण ----तेर्हवटा रजत र –चौधवटा काँश्य पदकसहित -अठ्तीसवटा पदक प्राप्त गरी पाँचौँ स्थानमा सीमित हुनपुगेको छ।
|