china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिंग ओलम्पिकको तयारीका क्रममा धेरै वैज्ञानिक सफलता प्राप्त
    (GMT+08:00) 2008-08-22 11:43:13    

              पैचिंग ओलम्पिकको तयारी क्रमको सात वर्षदेखि यता चीनको विज्ञान तथा प्रविधि मन्त्रालय तथा पैचिंगको विभिन्न क्षेत्रहरुले हजारौं योजनाहरुमा तीन अर्ब सत्र करोड चिनियाँ युआन लगानी लगाएको छ। उक्त क्रममा धेरै वैज्ञानिक सफलताहरु प्राप्त गरिएका छन्।

               पैचिंग ओलम्पिकको उद्घाटन समारोहमा विभिन्न ओलम्पिक खेलकुदहरु मध्ये सबैभन्दा कठिन प्राविधिक प्रणाली प्रयोग गरिएको छ। पैचिंग ओलम्पिक खेलकुदका लागि सबै रङ्गशालाको निर्माणको क्रममा दशौं पटक सिर्जनात्मक वैज्ञानिक सफलताहरु पनि प्राप्त गरिएका छन्।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040