china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    ओलम्पिक शुरु भएको चौधौं दिनसम्म चीन सतचालीस वटा स्वर्णसहित ओलम्पिकको शीर्ष स्थानमा
    (GMT+08:00) 2008-08-22 21:21:21    

    आज पैचिंग ओलिम्पिक खेलकुद प्रतियोगिता चौधौं दिनमा प्रवेश भएको छ। आजजम्मा एकाईसवटा स्वर्ण पदकको छिनोफानो हुनेछ। पैचिंग समयअनुसार राति नौ बजेसम्म 14 वटा स्वर्ण पदकको निर्णय भइसकेको छ।

              चीनले प्राप्त गरेको स्वर्ण सतचालीस , रजत सोह्र र चौब्बीसवटा काँश्यसमेत गरी सतासीवटा पदक प्राप्तगरी अग्रस्थानमा रहेको छ।

              सो प्रतिस्पर्धामा अमेरिकाले आज राती नौ बजेसम्म तीसवटा स्वर्णपदक पाएर दोस्रो स्थानमा रहँदै चीनलाई पछ्याइरहेको छ। अमेरिकाले आज राती नौ बजेसम्म तीसवटा स्वर्ण, छतीसवटा रजत र चौंतीसवटा काँश्यसमेत एकसय एकवटा पदकसहित दोस्रो स्थानमा रहेको हो।

              यस्तै आजसम्मको प्रतिस्पर्धामा बेलायतले आज राती नौ बजेसम्म अठार वटा स्वर्ण तेह्रवटा रजत र एघारवटा काँश्य पदकसहित बयालीसवटा पदक हात परेर तेस्रो भएको छ।

              त्यसै गरी ओलम्पिकको चौधौं दिनसम्मको खेलमा रुसले आज राती नौ बजेसम्म सोर्‍हवटा स्वर्ण, सोर्‍ह वटा रजत र बाईस वटा काँश्यसमेत चौउन्न वटा पदकपाई चौथो भएको छ।

              त्यस्तै जर्मनीले चौध वटा स्वर्ण नौ वटा रजत र तेर्‍ह वटा काँश्य पदकसहित छतीसवटा पदक प्राप्त गरी पाँचौँ स्थानमा सीमित हुनपुगेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040