china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिंग ओलिम्पिक खेलकुद प्रतियोगिता पन्ध्रौं दिनमा प्रवेश 2
    (GMT+08:00) 2008-08-23 21:23:21    
            आज पैचिंग ओलिम्पिक खेलकुद प्रतियोगिता पन्ध्रौं दिनमा प्रवेश भएको छ। आज जम्मा बत्तीसवटा स्वर्ण पदकको छिनोफानो हुनेछ। पैचिंग समयअनुसार राति नौ बजेसम्म बाईस वटा स्वर्ण पदकको निर्णय भइसकेको छ।

              चीनले प्राप्त गरेको स्वर्ण अठचालीस , रजत सत्र र अठाईसवटा काँश्यसमेत गरी त्रीयान्नब्बेवटा पदक प्राप्तगरी अग्रस्थानमा रहेको छ।

             सो प्रतिस्पर्धामा अमेरिकाले आज राति नौ बजेसम्म बतीसवटा स्वर्णपदक पाएर दोस्रो स्थानमा रहँदै चीनलाई पछ्याइरहेको छ। अमेरिकाले आज राति नौ बजेसम्म बतीसवटा स्वर्ण, छतीसवटा रजत र छतीसवटा काँश्यसमेत एकसय चारवटा पदकसहित दोस्रो स्थानमा रहेको हो।

              यस्तै आजसम्मको प्रतिस्पर्धामा रुसले आज राति नौ बजेसम्म बीसवटा स्वर्ण एकाईसवटा रजत र चौब्बीसवटा काँश्य पदकसहित पैंसट्ठीवटा पदक हात परेर तेस्रो भएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040