china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    अन्तर्राष्ट्रिय समाजद्बारा पैचिङ्ग ओलम्पिकको मूल्याङ्कन्
    (GMT+08:00) 2008-08-24 16:58:48    

                   पैचिङ्ग ओलम्पिक खेलकुदका विविध प्रतियोगिता सम्पन्न भएका छन्। बितेका केही दिनयता अन्तर्राष्ट्रिय समाजले यस पटकको ओलम्पिकको उच्च मूल्याङ्कन गर्दै यस पटकको ओलम्पिक खेलकुद आफूले एउटा सबभन्दा बढी स्वर्णपदक प्राप्त गर्नुपर्ने र यसलाई स्वर्णपदक ओलम्पिक भन्नुपर्ने कुरा व्यक्त गरेका छन्।

                  अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका मनार्थ सदस्य मंगोलियाली शागदार जाभ माग्भानले तयारी कार्य होस वा संचालन कार्य सबैको स्तर पैचिङ्ग ओलम्पिक खेलकुदले निकै उच्चतामा पुर्‍याएको छ र उच्च प्रविधिको प्रयोग, सबभन्दा धेरै मुलुक तथा क्षेत्रको सहभागिता लगायत् विविध क्षेत्रको कार्य पनि सन्तुष्ट भएको कुरा बताउनुभयो।

                  संयुक्त राष्ट्र संघ खेलकुद विशेष सल्लाहकार वील्फ्रेद लेम्केले आफू पैचिङ्ग रहेको बाह्र दिनमा हरेक दिन चिनियाँहरुको गौरव महसुस गरेको र ओलम्पिक खेलकुदको संयोजन अधिकार चीनलाई दिएको निर्णय ठीक भएको ठहर गर्नुभयो।

                अमेरिकी ओलम्पिक समितिका अध्यक्ष पिटर युबेरोथले चिनियाँहरुले एउटा सफल ओपम्पिक खेलकुदको आयोजना गरेको र सुन्दर ओलम्पिक गाँउ, राम्रा रङ्गशालाहरु तथा प्रबन्ध र सम्पूर्ण प्रतियोगिताको संचालन सबै सन्तोषजनक भएको विचार व्यक्त गर्नुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040