china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    ओलम्पिकका लागि चीनले गरेको प्रयास समयसापेक्ष र लायक- चीनका प्रधानमन्त्री
    (GMT+08:00) 2008-08-24 17:04:28    

                चीनका प्रधानमन्त्री वन च्या पाउले आज पैचिङ्गमा बोल्दै चीनद्बारा आयोजित ओलम्पिक खेलकुदले विभिन्न मुलुकका खेलाडीका लागि आफ्नो क्षमता प्रदर्शन गर्ने मञ्च प्रदान गर्नुका साथै विश्वसमक्ष चीनको नयाँ प्रारुपलाई देखाइएको छ र चीनले ओलम्पिकका लागि गरेको प्रयास समयसापेक्ष भएको र चीनलाई सन्तोष लागेको कुरा व्यक्त गर्नुभएको छ।

                उहाँले आज डमिनिकाका प्रधान मन्त्री रुसेभेल्ट स्केरिटसँग भेट गर्दा उक्त कुरा बताउनुभएको हो।

                साथै उहाँले पैचिङ्ग ओलम्पिक अवधिमा अन्तर्राष्ट्रिय समाजले चीनलाई समर्थन दिएकोमा धन्यवाद ज्ञापन गर्नुभएको छ। उहाँले ठूला मुलुक हुन् वा साना, धनी मुलुक हुन् वा गरिब, क्षमतामा बलिया हुन् वा कमजोर सबै नै अन्तर्राष्ट्रिय समाजका परिवारका सदस्य हुन् र आपसमा समान व्यवहार गर्नुपर्ने कुरामा जोड दिनुभएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040