china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    नेपाली श्रोताको शुभकामना
    (GMT+08:00) 2008-08-24 21:05:22    

                पैचिङ्ग ओलम्पिक खेलकुद आज भव्यताका साथ सम्पन्न भयो। गत आठ तारिखका दिन ओलम्पिक खेलकुदको उद्‍घाटन समारोह शुरुभए यताको सत्र दिनमा थुप्रै नेपाली श्रोताले पत्र, इमेल, टेलिफोन आदिमार्फत् पैचिङ्ग ओलम्पिक खेलकुदको शुभकामना व्यक्त गर्नुभएको छ।

              यसै बीच मकालु सी.आर.आई. श्रोता क्लब खाँदबारी दशका अध्यक्ष दुर्गा बहादुरले हामीलाई इमेलमार्फत एउटा कविता पठाउनुभएको छ। उहाँको कविताको शिर्षक शुभकामना भन्ने होः

    शुभकामना

    चुमिरहून् चिनियाँ खेलाडीहरु सफलताको चुलीमा,

    झुमिरहून् दर्शकहरु चराको गुँड मैदानमा,

    साकार होस् पैचिङ्ग, ओलम्पिकको एउटै संसार एउटै सामना,

    बोकी जाउन् पाहुनाहरुले चिनियाँ सभ्यताको सपना !

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040