china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    अश्रफुल इश्लामबाट सि. आर. आइ.लाई पठाइएको पत्र
    (GMT+08:00) 2008-08-25 16:37:15    

                    तपाईंहरुलाई फरि एक पटक यो पत्र लेख्न पाएकोमा म धेरै खुशी छु।यो ज्यादै खुसी र आनन्दको समय हो कि मैले प्रत्यक्ष प्रसारणमार्फत् पैचिङ 2008 को उद्घाटन समारोह हाम्रो राष्ट्रिय टेलिभिजन प्रसारणमार्फत् हेर्ने मौका पाएँ। खासगरेर बी. टी. भी. ले यसमा मद्दत ग-यो। यो समारोह ज्यादै हार्दिक थियो । चीनले यसबाट एक इतिहास खडा गरेको छ।यति मात्र होइन ,आफनो परम्परा र सँस्कति पनि देखाएको छ। यस्ता उद्घाटन समारोह कमै मात्र हुन्छन् भन्ने मेरो विचार छ। रङ्शाला तथा अन्य सुविधा र पैचिङको प्रशासन अतुलनीय र असाधारण छ। यसलाई अति उच्च दर्जामा राख्न सकिन्छ। समय पावन्दी पनि ठीक रहेको छ।

                   उद्घाटन् समारोहदेखि हालसम्म चिनियाँ खेलाडीहरुको खेलकुदकला र दक्षता उच्च स्तरको देखिन्छ। खेलाडीहरुको खेलचातुर्य देखेर हामी अचम्ममा परेका छौँ । हामीलाई यो आशा तथा विश्वास छ कि चिनले सबैभन्दा बढी पदकहरु जित्नेछ ।चीनले उच्चस्तरीय खेलकुद आयोजना गरेको स्पष्ट छ।

    उही विश्वासी

    अश्रफुल इश्लाम

    अध्यक्ष

    अन्वेशा रेडियो श्रोता ल्कब

    बंगलादेश

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040